पौष ६, काठमाडौ | आलोक चाम्लिङ राईले महानायक राजेश हमाल देखि अन्य दर्जनौ वरिष्ठ कलाकारहरुलाई जय जय नेपाल बोलको गीतमा एक साथ जुटाएका छन् ।

चाडै आउन लागेको आलोक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पौष ६, काठमाडौ | आलोक चाम्लिङ राईले महानायक राजेश हमाल देखि अन्य दर्जनौ वरिष्ठ कलाकारहरुलाई जय जय नेपाल बोलको गीतमा एक साथ जुटाएका छन् ।

चाडै आउन लागेको आलोक"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्युजिक भिडियोमा महानायक राजेश हमालदेखि अल्ट्रा धाविका मिरा राई सम्म

७ पुष २०७३, बिहीबार ०७:४९


पौष ६, काठमाडौ | आलोक चाम्लिङ राईले महानायक राजेश हमाल देखि अन्य दर्जनौ वरिष्ठ कलाकारहरुलाई जय जय नेपाल बोलको गीतमा एक साथ जुटाएका छन् ।

चाडै आउन लागेको आलोक चाम्लिङ राईको राष्ट्रीय देश भक्ति जय जय नेपाल बोलको गीत अहिले धमाधम सुटिंग भईरहेको छ । यो गीत, आलोक चाम्लिङ राईको आउनै लागेको हे नेपाल आमा राष्ट्र समर्पित एल्बममा समाबेश हुने बताइएको छ ।

आफ्नै लगानीमा बनी रहेको यसगीतमा शब्द आलोक चाम्लिङकै रहेको छ भने उक्त गीतका लागि अहिलेका चर्चित युवा गायक/संगीतकार सि.डि विजयले संगीत दिएका छन् । स्वर सि.डि विजय र मनिशा राईको रहेको छ ।

यस गीतको लागि निर्देशन सशान कंडेलले गरेका छन् भने महानायक राजेश हमाल देखि सरोज खनाल ,अभिनेत्री सरिता लामिछाने ,निर्माता तथा कलाकार नवल खड्का, निर्देशक शोभित बस्नेत,उत्तम केसी, निर्मल शर्मा (गैडा), गणेश गिरी, डिजाइनर सुन्दर श्रेष्ठ,सुलेमान(इकु) ,एलिशा राई,दर्पण राई , नीराजन प्रधान ,शरवानी पाण्डे,जून श्रेष्ठ,इन्जिनियर रामहरी फुयाल,रंगपत्रकार आरडि श्रृखला, कुबेर गिरी लगायत अन्य धेरै कलाकारले जय जय नेपाल..’को म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

यसैगरी यही गीतमा विल्सन बिक्रम,पार्बती राई,बुद्धि तामांग,गीता राई, युवराज लामा,मीरा राई,मदन कृष्ण श्रेष्ठ,हरिबंस आचार्यले पनि अभिनय गर्ने भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै