पुस ८, काठमाडौं । नेपाली फिल्म वडा नम्बर ६ को ‘सुर्केथैली खै’ गीत नेपाली संगीत बजारमा जति लोकप्रिय छ, त्यो भन्दा बढी यो गीत युट्युबमा हिट भइरहेको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ८, काठमाडौं । नेपाली फिल्म वडा नम्बर ६ को ‘सुर्केथैली खै’ गीत नेपाली संगीत बजारमा जति लोकप्रिय छ, त्यो भन्दा बढी यो गीत युट्युबमा हिट भइरहेको छ ।&"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युट्युबमा हिट १० गीत: सुर्केथैलीलाई पछ्याउँदै पूर्वपश्चिम रेल

२०७३, ८ पुष शुक्रबार ०२:१८


पुस ८, काठमाडौं । नेपाली फिल्म वडा नम्बर ६ को ‘सुर्केथैली खै’ गीत नेपाली संगीत बजारमा जति लोकप्रिय छ, त्यो भन्दा बढी यो गीत युट्युबमा हिट भइरहेको छ । 

लामो समयदेखि युट्युबमा हिट १० गीतको एक नम्बरमा ‘सुर्केथैली खै’ रहिरहेको छ । यो गीतको हिटिङ रेट अझै बढ्दो क्रममा छ । बिहीबार युट्युबमा यो गीत हेर्नेको संख्या एक करोड ७४ लाख ५ हजार २ सय ५८ रेकर्ड भएको छ ।

सुर्केथैली पछ्याउँदै छक्कापञ्जा फिल्मको गीत ‘पूर्वपश्चिम रेल’ उत्कृष्ट १० को दास्रो स्थानमा छ । हालै ठूलो पर्दाको हलमा सयदिने प्रदर्शनको खुशी छक्कापञ्जाले मनाइसकेको छ ।

वडा नम्बर ६ को गीत भन्दा धेरै पछि युट्युबमा पसेको यो गीत हेर्नेको संख्या एक करोड निकट पुग्दै छ । बिहीबारसम्म यो गीत हेर्नेको संख्या ८५ लाख ६४ हजार ३ सय ९ पुगेको छ । -नागरिक दैनिक 

युट्युबमा हिट १० गीत

पहिलो गीत : सुर्केथैली खै (वडा नम्बर ६)

दास्रो गीत : पूर्वपश्चिम रेल (छक्कापञ्जा)

तेस्रो गीत : शिरैमा शिरबन्दी (हाउफन्नी)

चौथो गीत : निर जहिले रिसाउने (पुरानो डुंगा)

पाँचौ गीत : कम्मरमाथि पटुकी (नाइ नभन्नु ल ३)

छैटौं गीत : म यस्तो गीत गाउँछु (प्रेमगीत)

सातौं गीत : कुरा खाँटी छ (परदेशी)

आठौं गीत : ठमेल बजार (लुट २)

नवौं गीत : फिगर कोकाकोला (अधकट्टी)

दशौं गीत : मैना राजा मैना रानी (नाइ नभन्नु ल ४)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह