खकेन्द्र केसी
पुस ८ सल्यान 
गीत संगित को लर्काे सँगै रहरै रहरमा लोक संगीतमा आफु लागेको बताउने गायक पबित्र वलिको यतिबेला प्रदेशि जिवन भयपनि ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी
पुस ८ सल्यान 
गीत संगित को लर्काे सँगै रहरै रहरमा लोक संगीतमा आफु लागेको बताउने गायक पबित्र वलिको यतिबेला प्रदेशि जिवन भयपनि ए"/>
२०८२, ११ चैत्र बुधबार
मनोरञ्जन

रहरै रहरमा गायक बने पवित्र वलि

२०७३, ८ पुष शुक्रबार ०४:२४

खकेन्द्र केसी/पुस ८, सल्यान गीत संगित को लर्काे सँगै रहरै रहरमा लोक संगीतमा आफु लागेको बताउने गायक पबित्र वलिको यतिबेला प्रदेशि जिवन भयपनि एउटा लोक गायकको रुपमा चिनीएका छन ।
रोल्पाको जिनाबाङमा वि.स. २०५२ सालमा जन्मियका वलि अहिले रोजगारीको सिलसिलामा मलेसीयामा रहेका छन ।
करिब आधा दर्जन गीतमा मा शब्द, संगीत, स्वर भर्दै आएका गायक पबित्र वलि प्रदेशी भुमी बाटै सांगेतिक यात्रा मा डुबुल्की मार्दै अगाडि बड्दा मिलेको सफल्ता मा आफु धेरै खुसी भएको बताउछन । 

अहिले सम्मा उनले सयपत्रि मखमली माला, बाचा कसम तोडि गयौँ भने, समयको खेल, पाइन्न रहेछ आँखाले देखेको, क्या राम्रो देखियो स्टाईल पारेको, त्यही मुहारले भाको छु पागल लगायतका गीतमा लय, शब्द, सिर्जन तथा आवाज दिइसकेका छन ।

५ वटा गीत आफ्नै लगानीमा निकालेका गायक पबित्र वलिले अबको केहि दिनमा २ वटा अन्य गीत ल्याउने तयारीमा रहेका छन । 


पबित्र वलिसँग फेसबुकमा गरिएको कुराकानीको आधारमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ