१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

पन्ध्र वर्षयताकै दोस्रो लामो फिल्म बन्दै ‘पुष्पा-२’

१४ मंसिर २०८१, शुक्रबार १६:४८

काठमाडौं | तेलगु नायक अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा’ डिसेम्बर ५ बाट प्रदर्शनमा आउँदैछ । यो बहुप्रतिक्षित फिल्म हो ।

११ दिनअगाडि सार्वजनिक ट्रेलरलाई यो फिल्म बहुप्रतिक्षित हो भन्ने पुष्टि गरेको छ । ट्रेलरलाई दर्शकले रुचाए र सकारात्मक प्रतिक्रिया दिएको पाइन्छ ।

प्रदर्शनमको संघार रहेको यो फिल्मको सेन्सरको काम पनि सकिएको छ । भारतीय मिडिया हिन्दुस्तान टाइमका अनुसार त्यहाँको सेन्सर बोर्डले ‘यू/ए’ प्रमाणपत्र प्रदान गरेको छ ।

यो फिल्म २०० मिनेट अर्थात् ३ घण्टा २० मिनेट लामो रहेको हिन्दुस्तान टाइम्सले दाबी गरेको छ । अर्थात् यो फिल्म रणवीर कपुरले खेलेको ‘एनिमल’ भन्दा १ मिनेट मात्रै छोटो छ ।

‘एमिनल’ पछिल्लो १५ वर्षयता बनेको सबैभन्दा लामो फिल्म हो । यसअर्थमा ‘पुष्पा–२’ एक मिनेटका कारण १५ वर्षयता बनेको सबै लामो दोस्रो फिल्म बन्ने भएको छ ।

‘पुष्पा-२’ सुपर हिट फिल्म ‘पुष्पा’को दोस्रो श्रृङ्खला हो । प्रदर्शनअगावै यस फिल्मले ९ सय करोड कमाइसकेको छ । यसको केन्द्रीय भूमिकामा अल्लु अर्जुन र नायिका रस्मिका मन्नदन्ना हुन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार