२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पुष्पा २’ को बक्स अफिसमा धमाका, ५ दिनमै कमायो ९०० करोड

२०८१, २५ मंसिर मंगलवार १६:३०

काठमाडौँ | दक्षिण भारतीय अभिनेता अल्लू अर्जुनको फिल्म ‘पुष्पा २’ बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। भारतीय सञ्चारमाध्यम आजतक का अनुसार, फिल्मले पाँच दिनमा भारतीय बक्स अफिसमा ५९३ करोड भारू र विश्वव्यापी रूपमा ९०० करोड भारूको कमाई गरेको छ।

फिल्मलाई सुकुमार बान्द्रेडीले लेखन तथा निर्देशन गरेका हुन्। ‘पुष्पा २’ मा अल्लू अर्जुनसँगै रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, र सुनीलले मुख्य भूमिका निभाएका छन्। फिल्म नवीन येर्नेनी र रविशंकर यममाञ्चिलीले निर्माण गरेका हुन्।

एक्सन, क्राइम, र ड्रामाको मिश्रण रहेको यो फिल्म ३ घण्टा २१ मिनेट लामो छ। बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाउँदै, ‘पुष्पा २’ ले दर्शकहरूलाई निकै मनोरञ्जन प्रदान गरिरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन