साउन ७, काठमाडौँ | गायीका सहिमा श्रेष्ठले यो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ७, काठमाडौँ | गायीका सहिमा श्रेष्ठले यो "/>

२०८२, २९ चैत्र आईतवार
काठमाडौँ - KTM

गायीका सहिमा श्रेष्ठले ल्याइन २०७३ का लागि धमाकेदार तीज भिडियो

२०७३, ७ श्रावण शुक्रबार ०७:३१


साउन ७, काठमाडौँ | गायीका सहिमा श्रेष्ठले यो साल पनि आफ्नो धमाकेदार तीज भिडियो लिएर आएकी छन् | 'खुसि भाछ मेरो रातो सारी' बोलको तीज भाका शान्ति प्रियेले रचना गरेका हुन् भने दिपक शर्माले संगीत भरेका हुन् | सुदिप सगरले अरेन्ज भरेको यो तीज भाकाको भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् |

त्यस्तै शिवराम श्रेष्ठले क्यामेराको काम गरेका छन् भने निशान घिमिरेको सम्पादन रहेको छ | भिडियोमा गायीका नै मोडेलको रुपमा देखिएकी छन्, उनलाई सिंगार्ने काम नन्दा अधिकारीले गरेकी छन् | गायीका सहिमाले हरेक साल तीजमा तीज भिडियो ल्याउने गरेकी छन्, येसैको निरन्तरतामा यो तीज भिडियो आएको र दर्शक/श्रोतालाई यो भिडियोले पूर्ण मनोरंजन दिने कुरामा गायीका सहिमा ढुक्क छिन्  | उनको यो भिडियोको सफलता कोकामना हाम्रो तर्फबाट |

हेरौं तीजको भिडियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से