प्रणय गजलकारका रुपमा चर्चा कमाएका प्रकट पंगेनी ‘शिव’ केहि वर्षको अन्तरालमा एकाएक मण्डला नाटकघरमा प्रकट भए । रेडियो अडियो र फर्सी नेट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रणय गजलकारका रुपमा चर्चा कमाएका प्रकट पंगेनी ‘शिव’ केहि वर्षको अन्तरालमा एकाएक मण्डला नाटकघरमा प्रकट भए । रेडियो अडियो र फर्सी नेट"/>
२०८२, २९ चैत्र आईतवार
काठमाडौँ - KTM

प्रकट पंगेनीले अन्नाको प्रशंसा गर्दै गरे यस्तो खुलासा (भिडियोसहित)

२०७३, ७ श्रावण शुक्रबार १५:४२

प्रणय गजलकारका रुपमा चर्चा कमाएका प्रकट पंगेनी ‘शिव’ केहि वर्षको अन्तरालमा एकाएक मण्डला नाटकघरमा प्रकट भए । रेडियो अडियो र फर्सी नेटवर्कले प्रकटलाई निम्त्याएर रोमान्टिक गजल साँझ गरेको हो । गजल साँझमा उनले पटक पटक अन्नाको चर्चा गरे । उनले वाचन गरेका अधिकाँस गजलमा अन्नालाई सम्बोधन गरिनुका साथै उत्तिकै प्रशंसा गरे । खासमा को हुन् त अन्ना ?उनी भन्छन्, “अन्ना मेरीे प्रेमिका हुन् ।

 कुरो पोखराको लुम्लेमा कृषि केन्द्रमा काम गर्दाको हो । मलाई मन पर्ने समय साझँको बेला झमझम झरी परिरहेको समयमा एक युवती आइन् । उनलाई मैले पहिलो भेटमै असाध्यै मनपराएँ । उनले पनि मलाई मनपराइन् । तर, मैले उनीसंग भावानात्मक सम्बन्ध बाहेक केही राखिन । उनको वास्तविक नाम अर्कै हो तर म उनलाई अन्ना भन्छु” आफ्नो प्रेमकथा उत्सुकताका साथ सुनाए । उनी फेरि थप्छन, “तपाईले सोध्नुहोला किन विहे नगरेको भनेर । किनकी मैले इन्दु संग मागी विवाह गरी सकेको थिएँ नि त ।” त्यसो भए किन उनैको नाममा यत्रो सिर्जना? इन्दु भाउजुको नाममा चाहिं खोइ त ? भन्ने प्रश्नमा हाँस्दै प्रकट थप्छन, “ऊ प्रति प्रेमकै तिर्खा लागिरहँदो रहेछ ।

हेर्नुस प्रकट पंगेनीको गजल वाचन कार्यक्रमको भिडियो 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से