२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ मा रिलिज हुदै

२६ माघ २०७८, बुधबार ०५:२२

माघ २६, काठमाडौँ । सरकारले १ फागनुबाट फिल्म हल खोल्न दिने भएपछि निर्माता निर्देशन आफ्नो फिल्मको रिलिज मिति धमाधम तोक्न थालेका छन् । यस्तैमा निर्देशक सुदर्शन थापाले पनि आफ्नो नयाँ फिल्म ‘म यस्तो गीत गाउँछु २’ शिवरात्रिको छेको पारेर फागुन १३ गते रिलिज गर्ने भएका छन् ।

निर्देशक थापाले सामाजिक सञ्जालमा नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म रिलिज मिति घोषणा गरेका हुन् । फिल्मको प्रदर्शन मिति तोकिएको यो चौथो पटक हो । यस अगाडि २०७६ सालको फागुन २३, फागुन ३० र  गत माघ १९ प्रदर्शन मिति घोषणा गरेको थियो । पटक पटक सर्दै आएको यो फिल्म अव भने नसर्ने निर्माण युनिटले जनाएको छ ।

निर्देशक थापाकै निर्माण समेत रहेको फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय छ । फिल्म शिवम् अधिकारी र दिनेश न्यौपानेले मिलेर लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै