माघ २७, काठमाडौँ । सार्वजनिक भएको तीन दिनमै युट्युबमा २० लाख भ्युज बटुल्न सफल  ‘नोगेन…’  गीतको अंश आफूले संगीत भरेको चलचित्र ‘सिलसिला’ मा समावेश ‘साग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २७, काठमाडौँ । सार्वजनिक भएको तीन दिनमै युट्युबमा २० लाख भ्युज बटुल्न सफल  ‘नोगेन…’  गीतको अंश आफूले संगीत भरेको चलचित्र ‘सिलसिला’ मा समावेश ‘साग"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रेन्डिङमा रहेको ‘नोगेन…’ को संगीत ‘सागरसरी’बाट चोरिएको वसन्तको दाबी

२७ माघ २०७८, बिहीबार ०९:४४

माघ २७, काठमाडौँ । सार्वजनिक भएको तीन दिनमै युट्युबमा २० लाख भ्युज बटुल्न सफल  ‘नोगेन…’  गीतको अंश आफूले संगीत भरेको चलचित्र ‘सिलसिला’ मा समावेश ‘सागरसरी चोखो माया’ गीतबाट चोरिएको वसन्तको दाबी छ ।गायक प्रमोद खरेल र बालगायिका रुक्साना लिम्बुको स्वरमा केही दिनअघि सार्वजनिक गीत ‘नोगेन’को संगीतको अंश चोरी भएको संगीतकार वसन्त सापकोटाले आरोप लगाएका छन् ।

वसन्तले भने, ‘मेरो आशा बन्यौं नोगेन’ लाइनको संगीत ‘सागरसरी चोखो’बाट झिकिएको हो । मैले यो विषयमा संगीतकार महेश खड्कासँग कुरा पनि गरेको छु । तर उहाँले मलाई ‘समर्पण’ चलचित्रको ‘मलाई फूल्न देऊ’ बोलको गीतको अंशबाट आफूले लिएको बताउनुभयो । ‘मेरो आशा बन्यौं नोगेन’ गीतमा एक ठाउँमा मात्र प्रयोग भएको भए म पनि केही भन्दिनथें । तर गीतको मुख्य अंश नै यही छ र बारम्बार प्रयोग भएको छ ।’

वसन्तले यो गीतमा आफ्नो पनि नाम संगीतकारको रुपमा उल्लेख्य गर्नुपर्ने बताएका छन् । यो विषयमा संगीतकार महेश खड्काले भने, ‘कहाँबाट मिल्छ गीत खै मलाई थाहा भएन । यो विषयमा म अहिले कुरा गर्न चाहन्नँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव