विजय थापा, वाशिंगटन डिसी l अमेरिकाको डिसी महानगर क्षेत्रमा बिशेष छायांकन गरिएको निखिता थापाको नया नेपाली गित सयौ आँखा भिडियो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा, वाशिंगटन डिसी l अमेरिकाको डिसी महानगर क्षेत्रमा बिशेष छायांकन गरिएको निखिता थापाको नया नेपाली गित सयौ आँखा भिडियो "/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

अमेरिकामा निखिता थापाको नयाँ गितको भिडियो सार्बजनिक

२१ भाद्र २०७३, मंगलवार ०२:२८

विजय थापा, वाशिंगटन डिसी l अमेरिकाको डिसी महानगर क्षेत्रमा बिशेष छायांकन गरिएको निखिता थापाको नया नेपाली गित सयौ आँखा भिडियो सार्बजनिक भएको छ l 

यस गीतका गीतकार दिनेश अधिकारी हुन् भने गीत संयोजन तथा व्यवस्थापन हरि लम्सालले गरेका छन् l सेप्टेम्बर ५  तारिख डिसीबाट सार्बजनिक गरिएको यो गीत शम्भु कुमार तन्डुकारले अभिलेख (रेकर्ड्स) गरेका हुन l यस गितमा नेपाल कि चर्चित मोडल ज्योति छेत्रीले नृत्य तथा अभिनय गरेकी छिन् भने छेत्री नेपालकि मिस टिनको उपाधि जितेकी छिन् l

अहिले कि सर्बाधिक चर्चित गायिका निखिता थापा विभिन्न पुरस्कार बाट सम्मानित भै सकेकी छिन् l नृत्य सम्पादन युवा नृत्य-निर्देशक नबिन केसीले गरेका छन् भने यसका निर्देशक लामो समय देखि डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका बुद्ध लामाले गरेका हुन् l 

प्रकाशन प्रस्तुति (पोस्ट प्रोडक्सन) सुबाश अर्यालले गरेका हुन्  l निर्देशक बुद्ध लामाले यसमा बिशेष सहयोग गर्ने  समिर मानन्धर तथा छेकी साउरियाँतेलाई बिशेष धन्यबाद दिएका छन् l

भिडियो हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव