काठमाडौँ । सधै चर्चा र बिबादमा आउने गायिका तथा हट मोडल ज्योती मगरको अर्को फेरी बजार तताउने भिडियो सार्वजनिक भएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ । सधै चर्चा र बिबादमा आउने गायिका तथा हट मोडल ज्योती मगरको अर्को फेरी बजार तताउने भिडियो सार्वजनिक भएको छ ।
२०८२, ४ चैत्र बुधबार
काठमाडौँ - KTM

ज्योती मगरको फेरी आयो बजार तताउने दशैं गीत (भिडियो सहित)

२०७३, ३१ भाद्र शुक्रबार १४:१०

काठमाडौँ । सधै चर्चा र बिबादमा आउने गायिका तथा हट मोडल ज्योती मगरको अर्को फेरी बजार तताउने भिडियो सार्वजनिक भएको छ ।

तिजको गितबाट निकै बिबादित एबम आलोचित बनेकी ज्योती मगरको त्यस्तै अर्को दोहोरो अर्थ लाग्ने दशैको गित सार्बजनिक भएको हो । रेकर्डिङ देखिनै चर्चामा रहेको गितमा आवाज भने तिजको गित "साडी र चोली लाउदिन म त जवानी छेकिन्छ, छोटो छोटो मिनिस्कट लाउदा क्या सेक्सी देखिन्छ" बोलको गित बजारमा ल्याएर बिबादमा मुछिएका गाएक प्रबिण थापा र पुर्न कला बिसिको रहेको छ । 

बिक्रम चौहानको निर्देशननमा निर्माण गरिएको यो भिडियो मुकेश हुमागाइले खिचेका हुन । जुन भिडियोमा ज्योती मगर र बिक्रम चौहानको अभिनय रहेकोछ ।

यस्तै गितमा सब्द संगित गाएक स्वयमको रहेकोछ । यस भिडियोमा पनि ज्योती मगरले छोटा छोटा कपाडा लगाएर निक्कै उत्तेजक अभिनय गरेकी छन । 

पछिल्लो समय यस्तै दोहोरो अर्थ लगाउने गित संगित बजारमा आउने क्रम जारी रहेकोछ । यो गितबाट ज्योती मगर कती चर्चित र आलोचित हुन्छिन त्यो भने हेर्न बाँकि छ ।

भिडियो हेर्नुहोस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी