२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस नेपाल नर्थ अमेरिकाकि आधिकारिक होस्ट नग्मा श्रेष्ठले गर्दै

२०७५, ३० असार शनिबार ०१:४३

विजय थापा | असार ३०, अमेरिका | अमेरिकाको न्यू योर्क शहरमा हुने मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि प्रथम मिस नेपाल युनिभर्स' नग्मा श्रेष्ठ आधिकारिक होस्ट (कार्यक्रम प्रस्तोता)मा नियुक्ति गरिएको छ । उनलाई मिस नेपाल नर्थ अमेरिका २०१८ ले हालसालै नियुक्त गरेको आफ्नो आधिकारिक सञ्जाल तथा सामाजिक संजाल मार्फत अधिकारिक रुपमा सार्बजनिक गरेको छ ।  

काठमाडौँमा द हिडेन ट्रेजरको आफ्नो २२ औ तथा मिस नेपालको २३ औ वार्षिकोत्सवको उपलक्ष्यमा नग्मा श्रेष्ठ लाई पहिलो मिस नेपाल युनिभर्स घोषित गरेको थियो । 


मिस नेपाल आयोजना भएको २३ औ वर्ष पुगिसक्दा पनि मिस युनिभर्समा नेपालबाट सहभागिता हुन् सकेको थिएन। गत बर्ष सन् २०१७ को मिस नेपालको आयोजना भए सँगै द हिडेन ट्रेजरले नेपालबाटै मिस युनिभर्समा सहभागी हुन् पाउने अधिकार पाएपछि सन् २०१२ कि मिस नेपाल अर्थ समेत रहेकी नग्मालाई उक्त उपाधि दिदै मिस युनिभर्समा पठाएको थियो । 

यसै गरि उनि मिस युनिभर्समा सहभागी हुन नग्मा गत बर्ष नोभेम्बर ५ मा अमेरिका आएकी थिइन् । २०१२ कि मिस नेपाल अर्थ भएकी नग्मा फिलिपिन्स मा अन्तिम ८ औ स्थानमा पुनग सफल भएकी नग्मा यस्तो अन्तरराष्ट्रिय प्रतियोगितामा पुग्ने पहिलो नेपाली प्रतियोगी भएकी थिइन् । 

यसको साथै नग्मा वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१६ तथा मिस ईको युनिभर्स नेपाल २०१६ पनि भएकी छिन् । उनि कार्यक्रम प्रस्तोता, मोडल(प्रतिरूप)तथा सामाजिक कार्यकर्ता समेत हुन् । 


यसको साथै मिस नेपाल नर्थ अमेरिकाको नेपालका प्रसिद्ध तथा चर्चित डिजाइनर्स (रूपकार )मा स्वेता आचार्य तथा ममता गुरुङ जोशीलाई आधिकारिक डिजाइनर्स (रूपकार)लाई नियुक्त गरेको छ । 

स्वेता आचार्य अमेरिका मै केहि बर्ष अध्ययन गरेर हाल नेपालमै भेषभुषाको क्षेत्रमा होमिएकी छिन् भने २३ बर्ष कै उमेरमा उनले आफ्नो आफू भित्र रहेको शीप र कलाको माध्यमद्वारा आफ्नो नाम स्थापना गर्न सफल रहेकी छिन् । 


यसै गरि ममता गुरुङ जोशी मिम्ज नामकारण स्थापित गर्दै आफ्नो चिनारी बनाउन सफल भएकी छिन् भने उनले आईईसी बाट फेशन डिजाईनिङ्ग ईन्सटिट्युट (संस्था )बाट शिक्षा प्राप्त गरेकी छिन् । यसको साथै उनले टिजीआइएफ सप्ताहमा आफ्ना सङ्कलन प्रस्तुति गरि चर्चा कमाएकी छिन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति