२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘म केहि महिनामै मर्न सक्छु’ – इरफान खान

२०७५, १७ श्रावण बिहीबार १७:४८

एजेन्सी | म् केहि महीना पछि मर्न सक्छ, जिंदगीले मलाई मौका दिईराहेको छ – क्यान्सरबाट जुद्दै गरेका इरफान खानले बताएका छन् । 

लन्डनमा न्यूरोएंडोक्राइन क्यान्सरको उपचार गराउंदै गरेका इरफान खानको स्वास्थ्यमा सुधार आई रहेको छ । पछिल्लो समय इरफानले एसोसिएटेड प्रेसलाई अन्तर्वार्ता दिंदै उनले आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिएका थिए । साथै उनको आउंदै गरेको हलीवुड फिल्म 'पजल' को बारेमा पनि कुरा गरेका थिए, जुन फिल्म लसएन्जल्स सहित ११ शहरमा रिलीजभईरहेको छ ।

इरफानले भनेका छन् – 'कुनै पनि मानिसको जीवनको कुनै ग्यारेन्टी छैन । मेरो दिमाग संधै मलाई भन्छ कि- मलाई यो रोग छ र म केहि महीनामै, एकवा दुई बर्षमा मर्न सक्छु ।' वा फेरी म् आफ्नो दिमागसँग भएको बातचीतलाई पुरा नमानेर मृत्यु विरुद्ध जिउन सक्छु, जुन तरिकाले मलाई जिंदगीले जिउने बाटो देखाईरहेको छ, र साच्चै जिंदगीले मलाई धेरै मौका दिईरहेको छ । म मान्छु कि जताततै अंधकार नै अन्धकार भएको बाटोमा म् चलिरहेको छु, म् देख्न सक्दिन कि जिंदगीले मलाई के दिंदैछ ।'

इरफानले भनेका छन् 'कुनै योजना छैन' -  एसोसिएटेड प्रेसलाई उनले दिएको अन्तर्वातामा इरफानले भने- "म आजकाल कुनै स्क्रिप्ट पढ्दिन । यो साँचो र भ्रमको असल अनुभव हो । मेरो दिनको कुनै भविष्यवाणी छैन । मलाई लाग्थ्यो कि मेरो जीवन यस्तै रहन्छ, तर म कहिलै यसको प्रयोग गर्थिन । यो जुन अहिले भएको छ, यसको लागि मेरो कुनै योजना छैन । म बिहान ब्रेकफास्टको लागि जान्छु, त्यसपछि कुनै योजना हुँदैन । जिंदगी रहस्यमयी छ र जिन्दगीले निकै धेरै कुरा दिन्छ, हामीले त्यसलाई लिने कोसिस नगरेर मात्र हो । म यसलाई मायाँ गर्ने कोशिस गर्दैछु ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति