गीतकार राजबाबुले १९ बर्ष अगाडि आफ्नो श्रीमती गुमाएका थिए र सोही घटनालाई लिएर उनले धेरै अघि यो गीत लेखेका थिए । धेरै अघिको लेखन रहेको गीत भएतापनी रेकर्डिङ गर्ने र&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गीतकार राजबाबुले १९ बर्ष अगाडि आफ्नो श्रीमती गुमाएका थिए र सोही घटनालाई लिएर उनले धेरै अघि यो गीत लेखेका थिए । धेरै अघिको लेखन रहेको गीत भएतापनी रेकर्डिङ गर्ने र&nbs"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वास्तविक घटनामा आधारित गीत ‘तिमि मरेर गयौ’ सार्वजनिक (भिडियो)

२०७५, ४ श्रावण शुक्रबार ११:५५

साउन ४ काठमाण्डौ | गीतकार राजबाबु श्रेष्ठ 'सागर ' को वास्तविक घटनामा आधारित गीत "तिमी मरेर गयौ" सार्वजनिक भएको छ ।

गीतकार राजबाबुले १९ बर्ष अगाडि आफ्नो श्रीमती गुमाएका थिए र सोही घटनालाई लिएर उनले धेरै अघि यो गीत लेखेका थिए । धेरै अघिको लेखन रहेको गीत भएतापनी रेकर्डिङ गर्ने र  बजारमा ल्याउने काम भने भर्खरै भएको छ । 

गीतकार राजबाबुका मार्मिक शब्दहरुमा संगीतकार सागर अधिकारी 'शरद'ले अतिनै मिठो संगीत भरेका छन भने बि बि अनुरागीको  संगीत सम्योजन न्यायपूर्ण छ । नेपाल आइडल प्रतियोगी र सबैको मन मनमा बस्न सफल मेनुका पौडेलले यो गीतको भाव अनुसार नै गीतलाई गाएर न्याए गर्न सफल भएकी छिन । यो गीतको सम्पूर्ण टिमले नै दर्शक, श्रोताहरुले गीत मन पराउने आशा ब्यक्त गरेका छन ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति