२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परदेसीका कथा बेथा: तेरी स्वास्नी भाग ५ बजारमा (भिडियो सहित )

२१ श्रावण २०७५, सोमबार ०४:४५

साउन २१, काठमाडौँ | धेरै नेपाली को बाध्यता बिदेशीनु पर्ने पिडा, साहु को ऋण बोकेर बिदेशीएका दाजु भाइ का श्रीमती ले पसिनाको मूल्य नै नबुझ्ने र बुढो बिदेश बाट आउदा श्रीमती नै धन सम्पति कुम्लाएर अर्को संग हिडेको समाचार सुनी रहदा बिगत लामो समय बाट परदेसी का कथा बेथा लाइ समेटिएर तयार पारेको गीत तेरी स्वास्नी भाग ५ बजारमा आएको छ ।

ऋण धन खोजेर घरबारी बन्दकी राखेर परिवार को सफल भबिस्य को खोजिमा श्रीमती छोरा छोरि सहरमा मा राखी बिरानो मुलक मा कामको खोजि जाने गरेको तितो यथार्थ हाम्रो समाजमा रहेको छ ।

परदेशीका  श्रीमती अर्कै केटा सँग पल्कनि दुख गरेर कमाएको पैसा  मोज र मस्ती मा उढाउनि गरेका सत्य घटना हाम्रो समाजा  मा धरै हेर्दै र भोग्दै आएका छन  ।

यस्तै वर्तमान परिस्थिथि लाइ कथा बस्तु लाइ समेटी हरेक बर्ष आफ्नो गीत सङीत बाट सन्देश दिदै आएका गाएक नमराज पाण्डे ले यसपाली पनि तेरि स्वास्नी भाग ५ बजार मा आएको छ ।

श्रीमती बिग्रेको र घरबार नै तहसनहस भएका घटना सुन्दा परदेसी दाजु भाई को मन चसक्क हुन सक्छ तर यो सत्य घटना हो ।

यसपाली कान्छी श्रीमती बिहे गर्दा को पीडा कथा सहित समाबेश  गीत समय सान्दभिक र संदेशमुलक गीत बनाएको गाएक पाण्डेले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य