२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरा बुढाका बाहिर केटि ३/४ वटी छन् (भिडियो सहित)

२०७५, ३ श्रावण बिहीबार १३:४३

साउन ३, काठमाडौ | तीज आउँन अझै एक महिना बढी समय बाँकी रहेको छ । तर हाम्रा गायक गायिकाले तीजका लागि बनाएको गीत संगीतले बजार तात्न थालिसकेका छन् ।

यस्तैमा प्रत्येक बर्ष फरक फरक खालका तीज गीत सार्वजनिक गर्दै आएकी गायिका लक्ष्मी आचार्यले यो बर्ष ‘म भन्दा सबै मोटा मोटा छन्’ बोलको नयाँ गीत ल्याएकी छन् । दोहोरी शैलीमा ल्याइएको यो गीतमा उनलाई खुमन अधिकारीले स्वरमा साथ दिएका छन् । श्रीमान्ले श्रीमतीको र श्रीमतीले श्रीमान्को गुनासो गरेको शब्द गीतमा सुन्न सकिन्छ ।


बिष्णु न्यौपानेको शब्द र सुमन अधिकारीको लय रहेको गीतको आकर्षक भिडियो समेत बनाइएको छ । भिडियोमा गायिका लक्ष्मीको साथमा यादव देवकोटा ‘सरापे’को अभिनय देख्न सकिन्छ । कमेडी शैलीमा तयार भएको भिडियो राम्रो बनेको छ । भिडियो दर्शकको रोजाइमा पर्ने गायिका लक्ष्मीले बताइन् । 


साइभिजन प्रा.लीबाट निर्माण भएको भिडियो निर्देशन भट्टले निर्देशन गरेका हुन् । 

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति