काठमाडौँ । निम्न वर्गीय नेपालीहरुका लागि दशै पीडाको रुपमा रहेको छ । गायक वैकुण्ठ घिमिरेको स्वरमा हे आमा शिर्षकको दशै गीत बजारमा आएको छ । 

कलाकार मिल श्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

काठमाडौँ । निम्न वर्गीय नेपालीहरुका लागि दशै पीडाको रुपमा रहेको छ । गायक वैकुण्ठ घिमिरेको स्वरमा हे आमा शिर्षकको दशै गीत बजारमा आएको छ । 

कलाकार मिल श्र"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक वैकुण्ठ घिमिरेको स्वरमा आयो मार्मिक दशैं गीत (भिडियोसहित)

२०७४, २१ भाद्र बुधबार १०:१०


काठमाडौँ । निम्न वर्गीय नेपालीहरुका लागि दशै पीडाको रुपमा रहेको छ । गायक वैकुण्ठ घिमिरेको स्वरमा हे आमा शिर्षकको दशै गीत बजारमा आएको छ । 

कलाकार मिल श्रेष्ठ र गायक घिमिरेको अभिनय भएको सो गीतले नजिकिदै गरेको नेपालीहरुको महान चाड दशैको महत्वलाई दर्शाएको छ । रोजगारीका लागि विदेशमा रहेका नेपालीहरुलाई महान पर्व दशैमा आफनो जन्म भूमिमा आउँदा नपाउँदाको पिडाबोधलाई गितमा झल्काइएको छ । 

टिका मुछेर नरोए आमा दशैमा, निभ्दो रहेछ दियो गरीवको घरघरमा भन्ने गीतको प्रमुख लयलाई सुन्दा दशै गरिबको लागि दशाको रुपमा रहेको यर्थाततालाई प्रष्ट्रयाईएको छ । 

भिडियो हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट