२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा कोरोनाको खोप लगाएकाहरुले यसरी सजिलै पाउन सक्छन् खोप प्रमाणपत्र

२०७८, २० जेष्ठ बिहीबार ०४:५२

टिप्स | कोरोना कहरका बीच कतारमा रहेका नेपालीहरुलाई बिभिन्न प्रयोजनमा कोरोना विरुद्धको खोप लगाई सकेको भए सोको प्रमाण आवश्यक पर्ने हुन्छ । यस्तो अवस्थामा सम्बन्धित देशको एक सरकारी वेबसाइटबाट खोप लगाईसकेको भए प्रमाणपत्र पाउन सकिन्छ । 

जसको लागि सम्बन्धित मन्त्रालयको वेबसाइटको लिंक http://cert-covid19.moph.gov.qa/ मा क्लिक गर्नुपर्ने हुन्छ । यस्तो प्रमाणपत्र पाउनको लागि दुवै डोज खोप लगाएको ७ दिनको समय कटेको हुनुपर्नेछ । 

माथिको वेबसाइटमा गएपछि आफ्नो NAS ID (National Authentication System ID) लगिन गर्नुपर्ने हुन्छ । NAS ID आफ्नो User ID वा आफूसँग भएको कतार आइडी हो भने पासवर्ड आफूले जे पहिला राखेको छ, त्यहि हानेर सिस्टममा जान सकिन्छ । यदी यस्तो ID बनाएको छैन भने https://www.nas.gov.qa/ मा गएर बनाउन सकिन्छ । पहिलेनै ID बनाएको छ तर पासवर्ड बिर्सिएको छ भने पनि https://www.nas.gov.qa/ बाट रिसेट गर्न सकिन्छ । नयाँ ID बनाउँदा तपाइले कतारी आइडीमा दर्ता भएको जुन फोन हो त्यहि प्रयोग गर्नुपर्छ । 


http://cert-covid19.moph.gov.qa/ मा आफ्नो एकाउन्ट लगिन गर्नको लागि User ID र पासवर्ड राख्नुपर्छ । त्यसपछि आफ्नो नाम सहितको अन्य विवरण आउँछ । त्यसमा प्रिन्ट गर्ने अप्सन पनि दिएको हुन्छ । त्यसैमा क्लिक गरेर आफूले कोभिडको खोप लगाएको प्रमाणपत्र पाउन सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने