2026-06-26 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

उपत्यकाका सिडिओहरू बैठक बस्दै, निषेधाज्ञा थप खुकुलो हुने

असार ६, काठमाडौँ | काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू आज वैठक बस्दैछन् । निषेधाज्ञाबारे छलफल गरी आवश्यक निर्णय लिन आज अपरान्ह ३/४ बजेतिर बैठक बस्ने तयारी भएको हो ।

आजको बैठकमा छलफल भएपछि निषेधाज्ञा थप गर्ने र कुन-कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुनेछ । अबको निषेधाज्ञा केहि खुकुलो हुने बताइएको छ । 

उपत्यकामा संक्रमितको संख्या घट्दै गएपछि अबको निषेधाज्ञा अझै खुकुलो बन्नेछ । 

तश्विर: अनिल अधिकारी/काठमाडौँ 

हाल खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइने, निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खोल पाइने अवस्थामा अब निश्चित समयमा कपडा पसललगायत अन्य पसल पनि खुल्न दिनेबारे आज निर्णय हुनसक्नेछ ।

यसअघि कोरोना निर्देशक समितिको बैठकले आर्थिक क्षेत्र चलायमान हुने गरी असार दोस्रो सातादेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो । साथै मलेसिया, साउदी र युएई लगायत देशसँगको अन्तराष्ट्रिय उडान पनि खोल्ने निर्णय गरेको थियो । 

आजको बैठकले जोर/बिजोर प्रणालीलाई लागु गरि सवारी साधन चल्न दिने निर्णय गर्न सक्ने सम्भावना छ । त्यस्तै सरकारी कार्यालयलाई सातामा दुई दिन बिदा दिएर खोल्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी