२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखियो

२०७८, १० मंसिर शुक्रबार ०४:५२

मंसिर १०, काठमाडौं। दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ। दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले कोरोना भाइरस उत्परिवर्तन भएको र दक्षिण अफ्रिकामा त्यसको संक्रमण फैलदै गइरहेको बताएका छन्।

वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्ध अहिले प्रयोग भइरहेका खोपहरु उत्परिवर्तित नयाँ भाइरसकोका लागि प्रभावकारी नहुन सक्ने बताएका छन्। उत्परिवर्तित भाइरसको बारेमा थप अनुसन्धान भइरहेको छ।

दक्षिण अफ्रिकामा देखिएको नयाँ भाइरस हङकङमा समेत देखा परेको बताइएको छ। विश्वस्वास्थ्य संगठन (डब्लूएचओ) ले उत्परिवर्तित भाइरसकाका बारेमा आज दक्षिण अफ्रिकाका अधिकारीहरुसँग छलफल गर्दैछ। दक्षिण अफ्रिकामा उत्परिवर्तित भाइरस सुरुकै अवस्थामा रहेको तर यो छिट्टै फैलनसक्ने विज्ञहरुले चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने