२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज देशभर १ हजार ९५७,उपत्यकामा ४५१ संक्रमित

२०७८, २५ माघ मंगलवार १२:०१

माघ २५, काठमाडौँ | आज देशभर १ हजार ९५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६९२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार १८४ तथा एन्टिजेन विधिबाट ७७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा ५१०३ जना निको पनि भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख २० हजार ५९२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । त्यस्तै, २ लाख ७३ हजार ३४९ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।

यता थप ११ जना सङ्क्रमितले ज्यान पनि गुमाएका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८३८ पुगेको छ । देशभर ३६ हजार १८१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

उपत्यकामा ४५१ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३३८, भक्तपुरमा ४३ र ललितपुरमा ७० संक्रमित थपिएका हुन्।

यसैगरी काठमाडौं उपत्यकामा १६ हजार ८२९ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ८९४२, ललितपुरमा ५२८३ र भक्तपुरमा २६०४ सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा