८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कीर्तिपुरमा ५ वटा वडाको मतगणना सकियो, कसको कति मत? (पछिल्लो मतपरिणाम)

१७ मंसिर २०८१, सोमबार १६:२१

काठमाडौँ | कीर्तिपुर नगरपालिको पाँच वटा वडाको मतगणना सम्पन्न भएको छ ।

१,२,३,४ र ५ को मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसको अग्रता कायमै छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका कृष्णमान डंगोल २ हजार ९ सय ३० मतसहित अग्रस्थानमा छन् । उनलाई नेकपा एमालेका सुरेन्द्र मानन्धरले २ हजार ३८४ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन २ हजार ८३ मतसहित तेस्रो स्थानमा छन् । स्वतन्त्र उम्मेदवार राजमान महर्जन १ हजार ११३ मतसहित चौथो स्थानमा छन् ।

अर्का स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारीले ९१७ र कविकुमार महर्जनले ७०८ मत पाएका छन् । कीर्तिपुरमा २० हजार ३४६ मत खसेको थियो । अहिलेसम्म ११ हजार ३३१ मत गणना भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता