१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाउपा र जनमतबीच एकता प्रक्रिया अन्तिम चरणमा, दुई जना अध्यक्षसहित चैत ९ गते घोषणा हुने

२९ फाल्गुन २०८१, बिहीबार ११:४७

काठमाडौँ | नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीच एकता प्रक्रिया टुङ्गिएको छ । नाउपा र जनमतको एकता घोषणा आगामी चैत ९ गते हुने तयारी रहेको छ । नउपाका संरक्षक रेशमलाल चौधरी र जनमतका अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत) ले लामो समयदेखि एकताको प्रयास गरेका थिए ।

एकतापछि पार्टी अध्यक्ष राउत र नाउपाकी रञ्जिता श्रेष्ठ दुवै जना रहने बताइएको छ । यो परिस्थितिमा रेशम संरक्षकको भूमिकामा रहने छन् । यदि रञ्जिताले एकताको लागि नमानेको खण्डमा पेलेरै जान सहमति जुटेको छ । रञ्जिता नमानेको खण्डमा रेशम संरक्षक र सिके राउत एकल अध्यक्ष रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार