हेम चन्द्र राई | साउन २७, युएई ( दुबई ) |  "ऐया, आमा पेट दुख्यो ! मरे आमा ! ऐया ! उफ" भन्दै छट्पट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई | साउन २७, युएई ( दुबई ) |  "ऐया, आमा पेट दुख्यो ! मरे आमा ! ऐया ! उफ" भन्दै छट्पट"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

साथीहरूको सहयोग पाएपछि वैदेशिक रोजगारमा आएका मनोज उपचारको लागी स्वदेश फर्के

२७ श्रावण २०७३, बिहीबार १६:१८

हेम चन्द्र राई | साउन २७, युएई ( दुबई ) |  "ऐया, आमा पेट दुख्यो ! मरे आमा ! ऐया ! उफ" भन्दै छट्पटी हुदै बाथरुप अनि आफ्नो क्याम्प रहेको बेडमा पल्टिएर हातले पेट समातेर बस्थे रामेछापका मनोज केसि । 

सुनौलो भबिस्यको सपना बोकेर आएको मनोज ५ महिनामा नै स्वस्थ स्थित खराब भएकोले उपचारका लागि  स्वदेश फिर्नु पर्यो । अधुरो सपनाको साथ आफ्नो बाकी जिवन स्वदेशमा नै राम्रो उपचार गराउने उच्च महत्वाकांक्षी योजनाको साथ उनी स्वदेश फिरे । पेट दुख्ने उनको उपचार कम्पनीले राम्रोशीत गर सकेन आफ्नो उपचारको लागि उनले युएईको सार्जा रोला विभिन्न क्लिनिक नधाएको पनि होइनन् ।

एक हजार दिराम नेपाली तीस हजार उपचारमा खर्च गरे तर पुर्णत स्वस्थ्यमा उनको सुधार आएन । एक हप्तासम्म क्याम्पमा आराम गरेर पनि क्लिनिकको प्रेस्कृप्सनको अनुसार औसधि खादा पनि कुनै उपचारमा तल माथि नभेटेपछि उनले स्वदेश फर्कने निर्णय गरे । युएई दुबई इमिरेट्स अन्तरगत इतिसलात सेकुरिटी म्यानेजमेन्ट सर्भिसमा डिपिएस ( डिपार्टमेन्ट अप प्रोटेक्टिभ सिस्टम ) सुरक्षागार्डमा आएका उनले अन्ततः स्वदेश फिरेका छन । उनी अर्कान सेकुरिटी म्यानेजमेन्ट सोलुसन कम्पनीको बिजनेस वेमा कार्यरत थिए ।

ठुलो भबिस्यको सपना बोकेर आएको थिएँ  तर त्यो अपुरो नै राखी स्वदेश जानुपर्दा मन निकै दुखित भएको बताए तर यहाँ उपचारको कम्पनीले राम्रो ब्यवस्था नहुदा ज्यान स्वदेश पुग्ने स्थिति देखिन परिवारबाट जसरी आउनु स्वदेशमा उपचार गरेर रिन एकदिन तिरौला भनेर आमा , बुबा , दाईले बताएकाले म फर्कने निर्णय गरेकोे बताए ।  कम्पनीले मेडिकलमा प्रत्येक कामदारलाई ३० प्रतिशत मात्रै औसधिमा छुट दिएको छ भने बाकी सम्पुर्ण उपचार स्वयं आफैले गर्नुपर्ने प्राबधान रहेको छ । नेपाल सरकारले गल्फमा श्रम सम्झौता नयाँ नगरेको कारण यहाँ कम्पनी आफ्नो पोलिसी मुताबिक सेवासुबिधा प्रदान गर्ने गरेको छ ।

स्वदेश फिरेका मनोज केसिलाई नेपाली रुपैयाँ अठार हजार ( १९,१७३ ) बाटो खर्चको रुपमा पदम कडेल र कृष्ण कुवरको पहलमा रकम सङ्कल पठाएका छन । भवितव्यत आकस्मिक समस्या परेका अवस्थामा बिजनेस वेमा कार्यरत सोही कम्पनीमा कार्यरत नेपाली हुनुको नाताले स्वैच्छिक रकम सङ्कल गरेर पठाईएको सहयोगीले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार