विजय थापा | वाशिंगटन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा | वाशिंगटन "/>

२०८२, २६ चैत्र बिहीबार
काठमाडौँ - KTM

अमेरिकन पुस्तकमा नेपाली चेलीले बनाएको चित्र

२०७३, २९ श्रावण शनिबार ०३:०४


विजय थापा | वाशिंगटन डिसी | अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बसोबास गर्ने प्रख्यात लेखक ड्यारेन डडसन ले आफुले प्रकाशित गरेको पुस्तकमा नेपाली चेली लता गौडेलले बनाएको चित्रलाई मुख्य पृष्ठमा प्रकाशित गरेका छन् l 

भर्जिनियाको स्यानटिलि शहरमा बसोबास गर्दै आएकी १७ बर्षिय ११ कक्षा उत्रिण गौडेलले आफुले बनाएको चित्र यसरि अमेरिकन पुस्तकमा छापिएकोमा हर्ष व्यक्त गरिन l लेखक डडसनको साइकामोर ,ए फेरीटेल टरटल नामक पुस्तकमा प्रकाशित भए पछि अरु चिज भन्दा पनि एउटा मौका मात्र पाएको बताइन l 

ड्यारेन डडसन बिसेष गरि बालबालिकाहरुका लागि निरन्तर लेख्ने हुन् भने उनि विश्व भरका मुख्य मनोरंजन ,चिडियाखाना तथा जल जीवालय आदिका कला निर्देशक पनि हुन् l 

उनले उक्त पुस्तकमा पात्रहरु डिजे ,जोजो ,साईकामोर तथा कछुवाले सगरमाथा तथा काठमाडौँको यात्रा गरेको सम्बन्धि काल्पनिक कथा प्रस्तुत गरेका छन् l 

यस पुस्तकले अमेरिका आएका बालबालिका तथा अमेरिकामा जन्मेका दोश्रो पुस्तालाई निकै मनोरंजन दिने तथा केहि ज्ञान समेत दिने विश्वास गरिएको छ l लेखक ड्यारेन डडसनले उनको पुस्तकलाई प्रकाशित गर्न ठुलो भूमिका निर्वाह गर्ने नेपाली मूलका जग्गनाथ शर्मालाई बिशेष धन्यबाद दिएका छन् l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित