२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्वारेज मियामीमा अनुबन्धित, मेसीसँग पुनर्मिलन

२०८०, ८ पुष आईतवार १२:१२

पुस ८, काठमाडौं । उरुग्वेन फरवार्ड लुइस स्वारेज अमेरिकन मेजर लिग सोकर (एमएलएस) क्लब इन्टर मियामीमा अनुबन्धित भएका छन्। ३६ वर्षीय फरवार्ड स्वारेज फ्रि ट्रान्सफरमा ब्राजिलियन क्लब ग्रेमियोबाट मियामी पुगेका हुन्।

मियामीमा अनुबन्धित भएसँगै आफ्ना पुराना सहकर्मी लियोनल मेसी, सर्जियो बुस्केट्स्, जोर्डी अल्बासँग उनको पुनर्मिलन भएको छ। यी सबैजना स्पेनिस क्लब बार्सिलोनाका पूर्वखेलाडी हुन्।

मियामीमा अनुबन्धित भएपछि स्वारेजले भनेका छन्, ‘म मेरा महान् साथी र खेलाडीसँग फेरि सँगै हुन पाउँदा एकदमै खुसी छु।’ स्वारेजले नाकिनोल, आयाक्स, एथ्लेटिको मड्रिडमा आबद्ध भएर पनि लिग उपाधी जितेका स्वारेजले ब्राजिलियन क्लब ग्रेमियोलाई ब्राजिलियन ‘सिरी ए’ लिगको सिजन २०२३ मा दोस्रो बनाएका थिए । उनले ग्रेमियोका लागि १७ गोल गरेका थिए।

लिभरपुल तथा बार्सिलोनाका पूर्व भेट्रान फरवार्ड स्वारेजले ग्रेमियोमा रहँदा लिगकै वेस्ट प्लेअरको अवार्डसमेत जितेका छन्। स्वारेजले सन् २०२२ मा ग्रेमियोसँग दुई वर्षको सम्झौता गरेका थिए।

तर चोटका कारण उनले उक्त सम्झौता छोट्याएर एक वर्षमा झारेका थिए। स्वारेजले बार्सिलोनामा रहँदा ४ वटा ला–लिगा उपाधि जितेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी