२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘सालार’ले दुई दिनमा कमायो २८५ करोड

२०८०, ८ पुष आईतवार ०७:३३

पुस ८, काठमाडौं । साउथ सुपरस्टार प्रभासको फिल्म ‘सालार’ रिलिजको दोस्रो दिन पनि राम्रो व्यवसाय गर्न सफल भएको छ । ओपनिङ दिन भारतीय बक्स अफिसमा ९० करोड ७० लाख कमाएको फिल्मले दोस्रो दिन ५५ करोड कमाएको छ । फिल्मको आम्दानी अहिलेसम्म भारतमा मात्र १४५ करोड ७० लाख भएको छ । 

ट्रेड एक्सपटको भनाई मान्ने हो भने फिल्मले ग्लोबल मार्केटमा पहिलो दिन १७८.७ करोड र दोस्रो दिन १०६ करोड कलेक्सन गरेको छ । दुई दिनमा ‘सालार’ को ग्लोबल कलेक्सन २८५ करोड भएको छ ।

यो वर्षको सबैभन्दा बढी ओपनिङ बिजनेस गर्ने फिल्म पनि बनेको छ । फिल्मले पहिलो दिन १७८.७ करोड कमाएर यो रेकर्ड बनाएको थियो । फिल्मले भारतमा मात्र ९० करोड ७० लाखको ओपनिङ विजनेश गरेको छ । 

‘सालार’ प्रशान्त नीलले निर्देशन गरेका हुन् । होम्बले फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई विजय किरणगादुरले निर्माण गरेका हुन् । फिल्ममा प्रभाससँगै पृथ्वी सुकुमारन, श्रुति हासन, मधु गुरु स्वामीको पनि महत्त्वपूर्ण भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी