२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कानुनमन्त्री धनराज गुरुङको अभिव्यक्तिप्रति कांग्रेसभित्रैबाट विरोध

२०८०, ८ पुष आईतवार ११:४८

पुस ८, काठमाडौं । सरकारले अध्यादेश ल्याउनसक्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको बोलीप्रति कांग्रेसभित्रैबाट आलोचना भएको छ ।

कांग्रेस उपसभापति समेत रहेका गुरुङले पार्टीको गण्डकी र बागमती सम्मेलन बोल्ने क्रममा विधेयक पारित हुन संसद बैठक बस्न सक्ने अवस्था नभए सरकारलाई अध्यादेशको बाटो भएको बताएका थिए ।


संघीय प्रहरी ऐन, शिक्षा विधेयक, संघीय कर्मचारी ऐन संसदबाट पारित हुन नसके अध्यादेश मार्फत कानुन जारी गर्ने उनले बताएका थिए । महत्वपूर्ण विधेयकका लागि ढिलो हुने अवस्था भए सरकारले अर्को बाटो लिनसक्ने मन्त्री गुरुङको भनाई थियो ।

मन्त्री गुरुङको उक्तबोलीप्रति केन्द्रीय सदस्य नैनसिंह महरले आपत्ति जनाएका छन् । अध्यादेशमार्फत विधेयक ल्याएर सरकार सञ्चालन गर्छु भन्नु अस्वभनीय रहेको महरले बताए । मन्त्रीबाट अध्यादेशबाट विधेयक ल्याएर शासन गर्ने अभिव्यक्ति आउनु जनताका लागि स्वीकार्य नहुने बताए ।

‘सरकार अध्यादेशको भरमा चल्नु खोज्नु मुलुकका लागि खतरा हो,’ नुवाकोटमा आइतबार भएको कार्यक्रममा उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी