हिजो आज त्यसै त्यसै किन दुख्छ छाती ।

संसारका दुख पीड़ा झरेछन मैं माथी ।।


न ब्यूझिन सकेको छु न सक्छु निदाउन ।
आफ्नो मन आफैलाई थाल्यो बिझाउन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हिजो आज त्यसै त्यसै किन दुख्छ छाती ।

संसारका दुख पीड़ा झरेछन मैं माथी ।।


न ब्यूझिन सकेको छु न सक्छु निदाउन ।
आफ्नो मन आफैलाई थाल्यो बिझाउन"/>

२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गीत- किन दुख्छ छाती

२०७३, ८ आश्विन शनिबार ११:११

हिजो आज त्यसै त्यसै किन दुख्छ छाती ।

संसारका दुख पीड़ा झरेछन मैं माथी ।।


न ब्यूझिन सकेको छु न सक्छु निदाउन ।
आफ्नो मन आफैलाई थाल्यो बिझाउन ।।
तारा टिपी ल्याइ दिने भेटिन नि साथी ।
संसारका दुःख पीडा झरेछन मै माथी ।।


रुन खोज्छु आँखाबाट आउंदैन नि आँशु ।
छिया छिया मुटु बोकी कसरी म हाँसु ।।
आफन्तले त्यसै माथी भन्छन् नानाभाँती ।
संसारका दुखपीडा झरेछन मै माथी ।।

झ्याल खोली हेरी बस्थे निलो निलो जून।
आज त्यहि जून पनि लाग्यो टाढा हुन ।।
ब्यथा हरु फुकाइ दिने भेटिन नि साथी ।
संसारका दुःख पीड़ा झरेछन मैं माथी ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ