सास । मंसिर १०, बर्दिया । 

नेपाली साहित्य जगत्का मुर्धन्य श्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्म जयन्ती कार्यक्रमको पक्षव्यापी महोत्सवको शनिबार समापन गरिँदैछ ।

  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर १०, बर्दिया । 

नेपाली साहित्य जगत्का मुर्धन्य श्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्म जयन्ती कार्यक्रमको पक्षव्यापी महोत्सवको शनिबार समापन गरिँदैछ ।

 

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

देवकोटा सङ्गीत समागम

१० मंसिर २०७३, शुक्रबार ०२:४५

सास । मंसिर १०, बर्दिया । 

नेपाली साहित्य जगत्का मुर्धन्य श्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्म जयन्ती कार्यक्रमको पक्षव्यापी महोत्सवको शनिबार समापन गरिँदैछ ।

 

बार्दली फाउण्डेसनको आयोजनामा गत कार्तिक २७ गते नेपालगञ्जस्थिति वि.पि. चोकमा दीप प्रज्ज्वलन गरेर शुरु गरिएको १५ दिने विविध कार्यक्रममा नेपालगञ्जका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकाहरुलाई देवकोटाको कृतित्व तथा व्यक्तित्वका बारेमा जानकारीमूलक कक्षाहरु लिइएको थियो । शनिवार लक्ष्मीप्रसाद देककोटाले सिर्जना गर्नुभएका गीतहरुको प्रतक्ष्य गायन कार्यक्रम गरेर समापन गर्न लागिएको फाउण्डेसनका निर्देशक भोजराज शर्मा ‘नादिर’ ले साझा सबाललाई बताउनुभयो । 

शनिबार दिउसो १२ बजे नेपालगञ्जस्थित सिएसटि होटल एन्ड पार्टी प्यालेसमा आयोजना गरिने यो कार्यक्रममा यस क्षेत्रमा स्थापित कलाकारहरुले प्रतक्ष्य सङ्गीतमा देवकोटाका चर्चित गीतहरु ईश्वर तैँले…., कुन मन्दिरमा…, मान्छे खोजेँ…, सियोको टुप्पोले …आदि प्रस्तुत गरिने कार्यक्रम रहेको छ । 

कार्यक्रम रेड हिल एकेडेमी, समावेशी स्कूल, महेन्द्र मा.वि.नारायण मा.वि. र म्याक्सवेल प्रिन्टर्सको सहकार्यतामा गर्न लागिएको फाउन्डेसनले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो