२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रूसतर्फ प्रहार भएका ११२ युक्रेनी ड्रोन नष्ट, आठ जना घाइते

२०८२, १० जेष्ठ शुक्रबार १८:१३

रूसको रक्षा मन्त्रालयले शुक्रबार ११२ वटा युक्रेनी ड्रोनलाई खसालेको बताएको छ ।

मन्त्रालयका अनुसार बिहीबार रातिदेखि हवाई रक्षा प्रणालीले युक्रेनी ड्रोनहरू नष्ट गरेको र तीमध्ये २४ वटा रूसी राजधानी मस्कोतर्फ लक्षित आक्रमण थिए ।

मस्कोबाट करिब ४५० किलोमिटर दक्षिणपूर्वमा रहेको लिपेट्स्क क्षेत्रमा आठ जना घाइते भएको क्षेत्रीय गभर्नर इगोर आर्टमोनोभले बताउनुभएको छ ।

रूसी उड्डयन प्राधिकरण रोसाभियत्सियाका अनुसार आक्रमणका कारण बिहीबार मस्कोका विभिन्न विमानस्थलहरूमा उडानहरू स्थगित गरिएको थियो ।

किएभ र उसका पश्चिमी (यूरोपेली) सहयोगीहरूले रूसले युक्रेनमाथिको आक्रमणलाई बिना शर्त रोकी तत्काल युद्धविरामको प्रस्तावलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरिरहनुभएको छ ।

रूसले अहिले क्रिमियाली प्रायद्वीपसहित युक्रेनका बिभिन्न भागमा आफ्नो नियन्त्रण कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ