२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गायक तथा साहित्यकार गणेश रसिकको निधन

२०८२, १९ जेष्ठ आईतवार १४:०८

काठमाडौँ | वरिष्ठ साहित्यकार तथा गायक गणेश रसिकको निधन भएको छ। पाँच वर्षदेखि क्यान्सर पीडित ७७ वर्षीय रसिकको आइतबार बिहान हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको छ ।

उनका भाइ नाता पार्ने वसन्त मुकारुङका अनुसार रसिकको निधन बिहान ११ बजेतिर भएको हो। त्रिभुवन शिक्षण अस्पतालमा उहाँको पार्थिव शरीर राखिनेछ।

संगीतकार संघका अध्यक्ष अष्ट लामाले पनि रसिकको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको योगदान संगीत क्षेत्रमा सदैव स्मरणीय रहने बताए।

रसिकको अन्त्येष्टि छोरी बेलायतबाट फर्किएपछि गरिने परिवारले जनाएको छ।

गणेश रसिक नेपाली संगीत क्षेत्रमा एक प्रतिष्ठित नाम हुन्, जसले आफ्नो गायन र संगीत सिर्जनाबाट नेपाली सांगीतिक यात्रालाई विशेष योगदान दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण