२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रहरीद्वारा गाडी स्कर्टिङ जारी, आज पोखराबाट १७ वटा गाडी स्कर्टिङ गर्दै

२० जेष्ठ २०८२, सोमबार १३:१२

काठमाडौँ | यातायात व्यवसायीको बन्दका कारण पोखरामा अलपत्र परेका यात्रुहरूलाई प्रहरीले स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाएको छ।

गाडी नचलेपछि पोखरामा रोकिएका यात्रुहरूलाई सोमबार बिहान प्रहरीको स्कर्टिङमा १७ वटा बसमार्फत गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतलेजनाएका छन्।

डीएसपी बस्नेतको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालित भई बिहान सवा १० बजे स्कर्टिङ कार्य सम्पन्न गरिएको हो। सशस्त्र प्रहरी निरीक्षक रमेश कँडेलको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल, नम्बर २४ गण कालिकाबाट टोली खटिएको थियो।

जम्मा ५६४ जना यात्रुलाई गन्तव्यमा पठाइएको,  काठमाडौँका लागि १४ वटा तथा नारायणगढ (चितवन) का लागि ३ वटा गरी कुल १७ वटा बस प्रयोग गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…