२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

५४३ नेपाली केयरगिभर इजरायल प्लायन

२०८२, २७ जेष्ठ सोमबार १३:१४

काठमाडौँ । दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि हालसम्म ५४३ जना नेपाली केयरगिभर इजरायल पुगेका छन्। वैदेशिक रोजगार विभागको इजरायल शाखाका निर्देशक गिरिराज ज्ञवालीका अनुसार उनीहरू क्रमिक रूपमा कार्यस्थलमा खटिइसकेका छन्।

इजरायल सरकारले एक हजार मुख्य तथा एक हजार वैकल्पिक कामदारको कोटा खुला गरेपछि ९१९ जना नेपाली उम्मेदवार छनोट भएका थिए। तीमध्ये धेरैजसो इजरायल पुगिसकेका छन् भने बाँकीलाई क्रमिक रूपमा पठाउने प्रक्रिया जारी छ।

अब ३७ जना कामदार जाने तयारीमा छन् भने ३२ जनाले श्रम सम्झौता गरिसकेका छन्। अन्यको भने सम्झौता र भिसा प्रक्रियामा काम भइरहेको छ।

विभागले २०८० साल असार ११ गते केयरगिभरको लागि आवेदन आह्वान गरेको थियो। उक्त अवसरमा ४,०२४ जनाले अनलाइन फारम भरेका थिए। तीमध्ये ३,४६१ वटा आवेदन स्वीकृत गरिए भने बाँकी आवेदनहरूमा विभिन्न कैफियत देखिएपछि अस्वीकृत गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण