२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गृहमन्त्रीलाई मार्गप्रशस्त गर्न माओवादी केन्द्रको सुझाव

२७ जेष्ठ २०८२, सोमबार १५:०२

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन सुनिश्चित गर्न गृहमन्त्री रमेश लेखकलाई मार्गप्रशस्त गर्न सुझाव दिएको छ।

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले गृहमन्त्री पदमा रहँदासम्म गृहमन्त्री मातहतका निकायहरू स्वतन्त्र र निष्पक्ष ढंगले छानबिन गर्न सक्ने अवस्था नरहने धारणा राखे।

उनका अनुसार, गृहमन्त्रीले बदमासी गर्नुभएको छैन भन्ने हाम्रो पनि विश्वास हो तर व्यवहार र तथ्यले त्यसको समर्थन गर्दैन। गृहमन्त्रीले आफूलाई नैतिकवान् र इमान्दार सावित गर्नका लागि छानबिनमा पूर्ण सहयोग गर्दै मार्गप्रशस्त गर्नु उपयुक्त हुने बताए।

सांसद आले मगरले विगतमा विभिन्न विवादित प्रकरणमा मुछिएका कर्मचारीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील स्थानमा किन जिम्मेवारी दिइयो भनी प्रश्न पनि उठाए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…