२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गैरआवासीय मधेसी संघ कतारको छैटौं महाधिवेशन सम्पन्न, ३८ सदस्यीय नयाँ कार्यसमिति चयन

२०८२, २८ जेष्ठ मंगलवार १५:५४

काठमाडौँ । गैरआवासीय मधेसी संघ कतारको छैटौं महाधिवेशन हालै दोहामा सम्पन्न भएको छ। संघको अन्तर्राष्ट्रिय समितिका महासचिव इन्जिनियर रामदेव राईको अध्यक्षतामा सम्पन्न महाधिवेशनले जितेन्द्र कुमार यादवको नेतृत्वमा ३८ सदस्यीय नयाँ राष्ट्रिय कार्यसमिति गठन गरिएको छ।

महाधिवेशनको समापनसँगै नवगठित कार्यसमितिका पदाधिकारीहरूले सपथ लिएका छन्। सपथग्रहण समारोहमा अन्तर्राष्ट्रिय समितिका सचिव राम सुवन यादवले पदाधिकारीहरूलाई सपथ ग्रहण गराएका थिए।

महाधिवेशनको अवसरमा संघकै अन्तर्राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष इन्जिनियर विजयकुमार यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन