2026-10-07 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दरबन्दी व्यवस्थापन र सेवा सुदृढीकरणको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र

काठमाडौँ । नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवा सुदृढीकरण, व्यवसायिक सुरक्षा र दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ।

स्वास्थ्य सेवा प्रणालीमा रेडियोलोजी क्षेत्रको भूमिका महत्वपूर्ण भए पनि यस क्षेत्रलाई निरन्तर उपेक्षा गरिएको भन्दै सोसाइटीले मन्त्रालयमा आफ्नो धारणा राखेको हो।

सोसाइटीका अध्यक्ष मुकेश कुमार झाका अनुसार,हाल सार्वजनिक स्वास्थ्य संस्थाहरूमा रेडियोग्राफरको दरबन्दी अत्यन्त न्यून रहेकाले एउटै रेडियोग्राफरले २४ घण्टा सेवा दिनुपर्ने अवस्था सिर्जना भएको छ।

ज्ञापनपत्रमार्फत सोसाइटीले रेडियोग्राफी सेवाको प्रभावकारी सञ्चालनका लागि छुट्टै नियमनकारी संरचना आवश्यक रहेको माग समेत राखेको छ।

यदि सोसाइटीका मागहरू पूरा नभए सुरुमा कालोपट्टि बाँधेर काम गर्ने र त्यसपछि पनि सुनुवाइ नभए आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो