काठमाडौँ | नेपाल र चीन बीचको सीमा नाका रसुवागढीबाट नेपाल आयात गरेर भोटेकोसी खोला बगरमा पार्किङ गरेर राखिएका सवारीसाधन । आयातकर्ताले बिक्रीको माग अनुसार मात्र सवारीसाधन काठमाडौँ लैजाने गरेका छन् । यी सवारीसाधनगत असार २४ गते ल्हेन्देखोलाको बाढी आउँदा बाढीबाट जोगिएका हुन् ।