२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जङ्गलको रुखमा झुन्डिएको अवस्थामा भेटिए किशोर-किशोरी

२०८२, ९ मंसिर सोमबार १५:१८

काठमाडौँ | सुर्खेतमा जङ्गलको रुखमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा किशोर-किशोरी भेटिएका छन् । वीरेन्द्रनगरस्थित काँक्रेबिहार जंगलमा जुम्लाका युवा र सुर्खेतकी युवती एकै रुखमा पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् ।

वीरेन्द्रनगर नगरपालिका-१० की १६ वर्षीया दीपिका चौधरी र जुम्लाको कनकासुन्दरी गाउँपालिका-७ का १८ वर्षीय नरेश खत्री मृत एकै रुखमा मृत भेटिएका हुन् । मृतक दुवैजनाको आफन्तले पहिचान गरेका छन् । घटनास्थल जाँचप्रकृति मुचुल्कापछि दुवैजनाको शव पोष्टमार्टका लागि प्रदेश अस्पतालमा पठाइएको सुर्खेत प्रहरीका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान जारी रहेको पनि उनले बताएका छन् । उनीहरू प्रेम सम्बन्धमा रहे नरहेकोबारे परिवारका सदस्यले केही खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ