2026-10-20 09:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ

काठमाडौँ | काठमाडौँको विभिन्न स्थानबाट १३ जना प्रक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट टोलीले शुक्रवार राति १३ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको नमबुद्ध घर भई हाल बानेश्वर वतिसपुतली बस्ने ४२ वर्षीय संजिव लामा, जिल्ला सिन्धुपाल्चोक मेलमची घर भई हाल तारकेश्वर नगरपालिका मनमैजु ईन्द्रपुल बस्ने ४३ वर्षीय अशोक गिरी, जिल्ला कालीकोट घर भई हाल काठमाडौँ बस्दै आएका ३४ वर्षीय वकिल बम, जिल्ला खोटाङ एसेलिखर्क गा.पा.वडा नं. १ घर भई हाल वुढानिलकण्ठ न.पा. ३ कपन बस्ने ३८ वर्षीय सुरेश गुरुङ (किमजोङ) पक्राउ परेका छन् ।

यस्तै, जिल्ला खोटाङ एसेलिखर्क गा.पा.वडा नं. २ घर भई हाल ढानिलकण्ठ न.पा. ३ कपन बस्ने २८ वर्षीय संजिव राई , जिल्ला काभ्रे पाचखाल न.पा. वडा नं. ४ घर भई हाल नगरपालिका वडा नं. १० बस्ने ३७ वर्षीय राजकुमार तामाङ, जिल्ला काभ्रे मण्डनदेउपुर न.पा. वडा नं. ११ घर भई हाल वुढानिलकण्ठ नगरपालिका वडा नं. १० बस्ने ३७ वर्षीय बिनोद ठकुरी पक्राउ परेका छन्

यसैगरी, काभ्रे चुरीदेउराली न. पा.वडा नं ०७ घर भई हाल काठमाडौँ बस्दै आएको ३० वर्षीय शेर्पा लामा, जिल्ला खोटाङ कविलासगढी घर भई हाल वुढानिलकण्ठ बस्ने ४१ राहुल राई, नुवाकोट दुप्चेश्वर न.पा वडा नं. ०४ घर भई हाल वुढानिलकण्ठ न.पा. वडा नं ११ बस्ने ३५ वर्षीय समेश तामाङ, नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०५ वुढानिलकण्ठ न.पा. वडा नं. १० बालुवाखान ३५ वर्षीय सुन बहादुर, काभ्रे मण्डनदेउपुर न.पा. वडा नं. १० का.जि.वुढानिलकण्ठ न.पा. वडा नं. १० मैजुब ३३ वर्षीय वीर बहादुर लामा र ललितपुर महाङकाल घर भई हाल काठमाडौँ बस्दै आएको ३० वषीर्य महेश महत पक्राउ परेका छन् ।

उनीहरूलाई दरबारमार्ग, बौद्ध, ठमेल लगायतका क्षेत्रबाट सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ