असोज १२, काठमाडौं | अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको फाइल लोकसेवा आयोगले ६ वर्ष अघि नै सामान्य प्रशासन मन्त्रालयलाई पठाएको रहस्य खुलेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १२, काठमाडौं | अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको फाइल लोकसेवा आयोगले ६ वर्ष अघि नै सामान्य प्रशासन मन्त्रालयलाई पठाएको रहस्य खुलेको "/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरी अर्को खुलाशा – कार्कीको फाइल ‘लोकसेवामा छैन’

२०७३, १२ आश्विन बुधबार ०२:३७

असोज १२, काठमाडौं | अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको फाइल लोकसेवा आयोगले ६ वर्ष अघि नै सामान्य प्रशासन मन्त्रालयलाई पठाएको रहस्य खुलेको छ।

सर्वोच्च अदालतको आदेश अनुसार सामान्य प्रशासन मन्त्रालयले सोमबार दोस्रो पटक जवाफ दिँदै सम्पूर्ण फाइलको प्रति आफूसँग नरहेको र राय माग्न लोकसेवा आयोगमा  पठाएकोले आयोगमै रहेको जनाएको थियो । सामान्यले २०६५ असार २७ गते राय माग्दै पठाएको  पत्रमा तत्कालिन कामु प्रमुख कयोदेवि यमी नेतृत्वको लोकसेवा आयोग बैठकले २०६६ जेठ १० गते नै निर्णय गरी सामान्यलाई रायससहित फाइल फर्काइदिएको रहस्य खुलेको हो ।

आयोग स्रोतका अनुसार विभागीय कारबाहीका लागि राय दिनुअघिनै २०६५ भदौमा मुख्य अधिकृत पदबाटै कार्कीको राजीनामा दिइसकेकाले ‘कारबाही गर्नुपर्ने वा नपर्ने विषयमा कुनै राय दिनु आवश्यक नहुने’ निर्णय गरी पत्र पठाएको थियो। – नागरिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से