मंसिर ७, लाहान | असोज दोस्रो साता इलाका प्रहरी कार्यालय लहान ५ मा कुटाकुट भयो। कुटपिट गर्ने लहान ५ का ज्याउल रहमानमाथि प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाए । मुद्दाको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ७, लाहान | असोज दोस्रो साता इलाका प्रहरी कार्यालय लहान ५ मा कुटाकुट भयो। कुटपिट गर्ने लहान ५ का ज्याउल रहमानमाथि प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाए । मुद्दाको"/>
२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ससुराली र धनको आडमा लिन्छन् भारतीयले नागरिकता

२०७३, ७ मंसिर मंगलवार ०१:१६

मंसिर ७, लाहान | असोज दोस्रो साता इलाका प्रहरी कार्यालय लहान ५ मा कुटाकुट भयो। कुटपिट गर्ने लहान ५ का ज्याउल रहमानमाथि प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाए । मुद्दाको फाइलसहित अरोपित रहकानलाई बयानका लागि सरकारी कार्यालय सिरहा लगियो । तर, लहान ५ स्थायी निवासी रहमानले आफू भारतीय नागरिक भएको बयान दिए । 

सार्वजनिक अपराधसँगै प्रहरीले रहमानको नागरिकताबारे बुझ्यो । अनुसन्धानमा देखियो– नामः मोहमनद ज्याउल रहमान, पिताको नाम दोस्त मोहमद, नागरिकता नम्बर १५३००५/२०१ लाहन ५ सिरहा । नागरिकता जारी गर्ने टोली प्रमुख थिए शिवराम यादव । रहमानले ०६३ चैत २९ मा लहान ५ मा खटिएको नागरिकता टोलीबाट जन्मसिद्ध नागरिकता प्रमाणपत्र लिएका थिए ।

यो त एक प्रतिनिधि उदाहरण मात्र हो । भारतमा अपराध गरेर नेपाल आई नेपाली नातेदार मार्फत उनीहरुले नागरिकता लिने गरेका छन् ।

गृह मन्त्रालयका अनुसार ०५५ यता गैरकानुनी रुपमा गैरनेपालीले लिएको नागरिकता रद्द गरिएका मध्ये ९५ प्रतिशत भारतीय छन् ।

नागरिकता वितरणमा कडाइ, सिफरिस गर्ने हकमा राजनीतिक इमानदारिता नभएसम्म नवनागरिककको वर्चश्व समाजमा बढ्दै जाने प्राध्यापक चक्रपाणि खनालले बताए । अधिकारकर्मी विनोद कुमार बिसुन्ख मधेसका दलित, जनजाति, चमार, डोम, मुसहर लगायत हजारौले अझै नागरिकता पाउन नसकेको तर ज्याई–भान्जाको नाममा नवनागरिक बढिरहेको चिन्ता व्यक्त गरे । – नागरिक दैनिक  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो