२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्यराति युवतीमाथि ललितपुरमा सामूहिक बलात्कार

१० मंसिर २०७३, शुक्रबार ०२:२६

मङ्सिर १०, काठमाडौं । ललितपुर इमाडोलमा बुधबार राति २० वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

प्रेमीसँग हिडिरहेका बेला मोटरसाइकलमा आएका तीन जनाको समूहले युवतीलाई नियन्त्रणमा लिएर बलात्कार गरेको ललितपुर प्रहरीले जनाएको छ ।

आफूलाई सामूहिक बलात्कार गरेको उजुरी लिएर प्रहरी परिसर ललितपुर पुगेकी युवतीले दिएको हुलियाका आधारमा बलात्कारमा संलग्न तीनैजना पक्राउ परेको प्रहरीले जनाएको छ ।

बलात्कृत युवती ग्वार्कोस्थित एक दोहोरी साँझमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ड्युटी सकेपछि युवती प्रेमीसँग मंगलबजार सुन्धारास्थित कोठामा जाँदै थिइन् । तर, राति घरबेटीले गेट नखोलेपछि उनीहरु हिँडेर इमाडोलस्थित प्रेमीको कोठामा जाँदै थिए ।

इमाडोल कृष्ठमन्दिरनजिक पुगेपछि एउटै मोटरसाइकलमा आएका तीन युवाले प्रेमीलाइृ कुटपिट गरी घाइते बनाइ युवतीलाई मोटरसाइकलमै हालेर लगेका थिए । प्रेमीले मध्यरात नै प्रहरी कार्यालय गए र घटनाको विस्तृत जानकारी गराए । -राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ