३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीको केन्द्रीय आयोजक समितिमा ४ हजार, पोलिटब्युरोमा ३९९ सदस्य

२१ मंसिर २०७३, मंगलवार ०२:३१

मङ्सिर २१, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पार्टी केन्द्रीय आयोजक समितिलाई थप विस्तार गर्ने भएको छ ।

यसअघि नै ठूलो संख्याको समिति बनाएर आलोचित बनेको माओवादीले सदस्य थपेर तीन हजार नौ सय ९९ सदस्यीय आयोजक समिति बनाउन लागेको हो ।

केही दिनयता जारी माओवादी केन्द्रको पोलिटब्यूरो बैठक यसै विषयमा केन्द्रित छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आयोजक समितिको संख्या टुंगो लगाउने र पोलिटव्युरोमा हाल कायम रहेका संख्यामा थप ९९ सदीय थप गर्ने प्रस्ताव ल्याएपछि आयोजक समिति विस्तार हुन लागको हो ।

महाधिवेशन आयोजक समितिमा हाल २४ सय ८३ सदस्य छन् । तर, आकांक्षी संख्या बढी भएकाले धरैभन्दा धेरैलाई समेटर ३ हजार ९ सय ९९ सदस्यीय समिति बनाउन लागिएको चिवालय सदस्य झक्कु सुवेदीले जानकारी दिए । – नयाँ पत्रिका  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ