मंसिर २३, काठमाडौं | हिन्दु धर्मावलम्बीको आश्थाको केन्द्र बनेको जुम्लाको चन्दननाथ मन्दिरमा मंसिर ११ गते भएको मूर्ति चोरी घटनाको प्रहरी अनुसन्धान जारी छ। काठमाडौंबाट गएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २३, काठमाडौं | हिन्दु धर्मावलम्बीको आश्थाको केन्द्र बनेको जुम्लाको चन्दननाथ मन्दिरमा मंसिर ११ गते भएको मूर्ति चोरी घटनाको प्रहरी अनुसन्धान जारी छ। काठमाडौंबाट गएक"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खतरामा भगवान !

२०७३, २३ मंसिर बिहीबार ०३:४०

मंसिर २३, काठमाडौं | हिन्दु धर्मावलम्बीको आश्थाको केन्द्र बनेको जुम्लाको चन्दननाथ मन्दिरमा मंसिर ११ गते भएको मूर्ति चोरी घटनाको प्रहरी अनुसन्धान जारी छ। काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनास्थलमा छ।

गृहमन्त्रालयले घटनाको चासो मात्र दिएको छैन। जतिसक्दो चाँडो घटनाको सत्यतथ्य सार्वजनिक गर्न दबाब पनि दिइरहेको छ। तालुकदार मन्त्रालय र पुरातात्वविभागले घटनाका सम्बन्धमा चासो देखाइरहेका छन्। 

जुम्लेलीहरू सडकमै ओर्लिएर मूर्ति खोज्न दबाब दिइरहेका छन्। जुम्लाको घटनाअघि डोल्पाको शे गुम्बाबाट पाँच थान प्राचिन बहुमुल्य मूर्ति चोरिएका थिए ।

प्रहरीका अनुसार तथ्यांक घटनाक्रमले देशका विभिन्न स्थानमा रहेका बहुमुल्य, पुरातात्विक र प्राचिन मूर्ति, शिलालेख तथा स्मारक खतरामा रहेको संकेत देखिएपनि खतरा कसबाट ? प्रहरी स्वयम् अलमलमा छ । – नागरिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा