२२ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. केसीसँगको सम्झौतामा कारण देखाऊः सर्वोच्च

२९ मंसिर २०७३, बुधबार ०२:४७

मंसिर २९, काठमाडौं | सर्वोच्च अदालतले गत मंसिर १९ गते सरकार र प्राध्यापक डा. गोविन्द केसीबीच भएको १२ बुँदे सम्झौता दुई साताभित्र जवाफ  दिनुपर्ने गरी दुबै पक्षलाई कारण देखाऊ आदेश जारी गरेको छ। 

सर्वोच्चका न्यायाधीश प्रकाश रावतको एकल इजलासले उक्त सम्झौताबाट सरकारको नीति अनुरूप मनशायपत्र प्राप्त गरौ अर्बौ रूपैयाँ लगानीका साथ झापामा सञ्चालनका लागि पूर्ण तयारी अवस्थामा रहेको बीएण्डसी मेडिकल कलेजमाथि अन्याय भएको भन्दै  परेको रीटमा कारण देखाऊ आदेश जारी गरेको हो। -अन्नपूर्ण  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ? चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेको तर्फबाट थुनछेक बहस हुँदै पटक-पटक अपमानित हुनुपरेको भन्दै कैलालीमा ४६ जनाले सामूहिक राजीनामा दिँदै छाडे एमाले स्वर्णलक्ष्मीमा लामिछानेको बयान- ऋणको जवाफदेहिता जीबीकै हुन्छ पोखराका सहकारी पीडितलाई भेट्नै चाहेनन् गगनले चरेससहित दुईजना महिला पक्राउ पोखराबाट थुनछेक आदेश नआउँदै रवि लामिछानेविरुद्ध काठमाडौँमा अर्काे मुद्दा दायर एलिट कप: मधेस १०२ रनमै समेटियो, सन्दीपले लिए ५ विकेट स्थानीय समूहको धम्कीपछि वायुसेवा सञ्चालकले खुम्बु क्षेत्रमा गरे उडान स्थगन