पुस १, काठमाडौँ | मुलुकलाई उज्यालो बनाएको नपचाउने एक संगठित गिरोह जसरी भएपनि लोडसेडिङ गराउने धन्दामा लागेको पाइएको छ ।

सुख्खायाममा भारतबाट विद्युत् आयात "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १, काठमाडौँ | मुलुकलाई उज्यालो बनाएको नपचाउने एक संगठित गिरोह जसरी भएपनि लोडसेडिङ गराउने धन्दामा लागेको पाइएको छ ।

सुख्खायाममा भारतबाट विद्युत् आयात "/>

२२ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोडसेडीङ हटाउने सरकारको कामलाई एमालेको निरन्तर अवरोध

१ पुष २०७३, शुक्रबार ०२:३३

पुस १, काठमाडौँ | मुलुकलाई उज्यालो बनाएको नपचाउने एक संगठित गिरोह जसरी भएपनि लोडसेडिङ गराउने धन्दामा लागेको पाइएको छ ।

सुख्खायाममा भारतबाट विद्युत् आयात गर्ने लक्ष्यका साथ निर्माण भइरहेको रक्सौल परवानीपुर अन्तरदेशिय प्रसारण लाइन निर्माणमा एमालेका नेता एवम् पूर्व यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडललगायतको समूहले अवरोध गरेको पाइएको आजको जनआह्वान साप्ताहिकमा खबर छ । स्थानीय स्तरमा माग हुने विद्युत् आपूर्ति गर्न सो प्रसारण लाइन पञ्चायतकालमा नै निर्माण भएको हो । त्यतिखेर नै स्थानीय प्रशासनले मुआब्जालगायतका विषयमा सार्थक सम्बोधन गरेर निर्माण गरेको प्रसारण लाइन निर्माणमा हाल पूराना कुरा झिेकर पौडेललगायतको समूहले अवरोध गरेको पाइएको छ ।

माओवादी नेतृत्वको सरकारले योजना, ऊर्जामन्त्री जनार्दन शर्माको नेतृत्वमा उज्यालो नेपाल अभियानले सफलता प्राप्त गर्न थालेपछि एमालेले संगठित रुपमा नै सो अभियानलाई असफल बनाउन लागिपरेको छ । राजधानीको बानेश्वरमा मुसाले काटेको भनिएको केवल तथा बिगारिएको फिडरमा समेत एमालेको हात रहेको बताइन्छ । राजधानीलाई अध्यारो पार्ने मनसायका साथ उक्त फिडर बिगारिएको बताइन्छ ।

रक्सौल परवानीपुर प्रसारण लाइनमा थप क्षतिपूर्ति र मुआब्जाको माग राखेर एमाले बाराका नेता तथा कार्यकर्ताले आयोजनामा अवरोध गरेका छन् । पुरुषोत्तम पौडेलको नेतृत्वमा आयोजनामा अवरोध गर्ने, कुनै पनि हालतमा बनाउन नदिने र थप विद्युत् नआएपछि व्यापारीबाट कसिमन उठाउने मनसायका साथ आयोजनामा अवरोध गरिएको हुन सक्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ? चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेको तर्फबाट थुनछेक बहस हुँदै पटक-पटक अपमानित हुनुपरेको भन्दै कैलालीमा ४६ जनाले सामूहिक राजीनामा दिँदै छाडे एमाले स्वर्णलक्ष्मीमा लामिछानेको बयान- ऋणको जवाफदेहिता जीबीकै हुन्छ पोखराका सहकारी पीडितलाई भेट्नै चाहेनन् गगनले चरेससहित दुईजना महिला पक्राउ पोखराबाट थुनछेक आदेश नआउँदै रवि लामिछानेविरुद्ध काठमाडौँमा अर्काे मुद्दा दायर एलिट कप: मधेस १०२ रनमै समेटियो, सन्दीपले लिए ५ विकेट स्थानीय समूहको धम्कीपछि वायुसेवा सञ्चालकले खुम्बु क्षेत्रमा गरे उडान स्थगन के छ ओलीको ४७ पृष्ठको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ) एलिट कप: पुलिसविरुद्ध आर्मी १२१ रनमा अलआउट, ललितले लिए ७ विकेट