पुस ४, काठमाडौं | नेपालीसँग रहेका ५ सय र १ हजार दरका भारतीय रूपैयाँ साटिने सम्भावना टरेको छ। नेपाल राष्ट्र बैंकले पटक-पटक आग्रह गरे पनि भारतको वित्त मन्त्रालयले पुरै बे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ४, काठमाडौं | नेपालीसँग रहेका ५ सय र १ हजार दरका भारतीय रूपैयाँ साटिने सम्भावना टरेको छ। नेपाल राष्ट्र बैंकले पटक-पटक आग्रह गरे पनि भारतको वित्त मन्त्रालयले पुरै बे"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालीसँग भएका भारू नसाटिने निश्चित

२०७३, ४ पुष सोमबार ०१:५६

पुस ४, काठमाडौं | नेपालीसँग रहेका ५ सय र १ हजार दरका भारतीय रूपैयाँ साटिने सम्भावना टरेको छ। नेपाल राष्ट्र बैंकले पटक-पटक आग्रह गरे पनि भारतको वित्त मन्त्रालयले पुरै बेवास्था गरेपछि नोट नसाटिने देखिएको हो।

भारतमा यी नोट साट्ने अवधि पुस १६ सम्म छ। भारतीय पक्षले बेवास्था गरेका कारण नेपालबाट भारतीय पक्षसँग कुराकानी गर्ने जाने भनिएको टोली जान सकेको छैन। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले अहिलेसम्म नेपालले भारतीय पक्षबाट आउने जवाफ पर्खेरै बसेको बताए।‘को सँग कुरा गर्ने र कहिले कुरा गर्ने भन्ने विषयमै उनीहरूको जवाफ पर्खिरहेका छौ,’ उनले भने। – कारोबार दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह