पुस १२, काठमाडौँ | एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले ‘तथाकथित’ भन्दै मधेसी मोर्चाको आलोचना गरेका छन् । मोर्चाले गरेको आन्दोलनलाई उनले तथाकथित मधेस आन्दोलन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १२, काठमाडौँ | एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले ‘तथाकथित’ भन्दै मधेसी मोर्चाको आलोचना गरेका छन् । मोर्चाले गरेको आन्दोलनलाई उनले तथाकथित मधेस आन्दोलन"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मधेसमा एमाले हनुमानझैं शक्तिशाली’

१२ पुष २०७३, मंगलवार ०२:५७

पुस १२, काठमाडौँ | एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले ‘तथाकथित’ भन्दै मधेसी मोर्चाको आलोचना गरेका छन् । मोर्चाले गरेको आन्दोलनलाई उनले तथाकथित मधेस आन्दोलन भनी टिप्पणी गरेका छन्।

मधेस समस्याका विषयमा पार्टी केन्द्रीय कार्यालयमा गरिएको अन्तरक्रियामा ओलीले मधेसी मोर्चाले मधेसका वास्तविकत मुद्दा नबोकेको आरोप पनि लगाए । मधेसी मोर्चाले मधेसमा ११ सिटमा विजय हासिल गर्दा एमालेले ४० सिटमा विजय पाएको उनले बताए। 

मधेसमा एमाले हनुमानझैं शक्तिशाली भएको उनको भनाइ थियो। ‘हनुमानजीले आफ्नो शक्ति आफैं चिन्न नसके जस्तै हाम्रा साथीहरुले मधेसमा एमालेको शक्ति चिन्न नसकेको मात्रै हो,’ उनले भने, ‘आफू पनि ५५ वर्षदेखि मधेसमै बसेको भन्दै ओलीले मधेसका बारेमा मोर्चाका नेताहरुलाई भन्दा आफूलाई बढी जानकारी भएको दाबी गरे।

ओलीले मधेस आन्दोलनका क्रममा मोर्चाका नेताहरुले राम्रो आम्दानी गरेको आरोप लगाए । ‘भारतले नाकाबन्दी गर्दा नेपालका केही नेताले नाकाबन्दी हामीले गरेको हौं भने। नाकाबन्दीको स्वामित्व ग्रहण गर्न खोजे,’ ओलीले भने, ‘उनीहरुको बुतामा नाकाबन्दी थियो कि थिएन तर उनीहरुले त्यसरी हल्ला गरे।’ – नागरिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ