पुस १३, काठमाडौं । सोलुखुम्बु नाम्चेबजारका व्यवसायीहरुले चार पक्राउ गर्न लाखौं रुपैयाँ खर्च गरेर हेलिकप्टर चार्टर गरेका छन् । नाम्चे बजारमा चोरी गरेर करिब आठ घण्टाको बा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १३, काठमाडौं । सोलुखुम्बु नाम्चेबजारका व्यवसायीहरुले चार पक्राउ गर्न लाखौं रुपैयाँ खर्च गरेर हेलिकप्टर चार्टर गरेका छन् । नाम्चे बजारमा चोरी गरेर करिब आठ घण्टाको बा"/>
२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाम्चेका व्यवसायीद्वारा चोर पक्रन हेलिकप्टर चार्टर

२०७३, १३ पुष बुधबार ०१:०९

पुस १३, काठमाडौं । सोलुखुम्बु नाम्चेबजारका व्यवसायीहरुले चार पक्राउ गर्न लाखौं रुपैयाँ खर्च गरेर हेलिकप्टर चार्टर गरेका छन् । नाम्चे बजारमा चोरी गरेर करिब आठ घण्टाको बाटोमा पर्ने दोले पुगेका चोरलाई पक्रन स्थानीयले हेलिकप्टर चार्टर गरेर प्रहरीलाई चोर लुकेको स्थानमा पुर्‍याएका हुन् । 

‘चोरी गरेका व्यक्ति पहिचान भएपछि हामीले चोर पक्रन प्रहरीलाई हेलिकप्टरमा राखेर लग्यौं, अन्नत उनीहरु पक्राउ परे । नाम्चेका स्थानीय लामाकाजी शेर्पाले भने ।

शेर्पाका अनुसार चोरीको घटना भने गत शुक्रबार भएको हो । चारले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नाम्चेमा चोरीको प्रयास गर्‍यो । ढोका फुटाएर भित्र पसिसकेपछि सुरक्षा गार्डले थाहा पाए । र, तत्कालै चार भागेको थियो । –  राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर